समाचार फोटो

राष्ट्रपतिकहाँ टीका लगाउन को को पुगे ? (फोटोफिचर)

राष्ट्रपतिकहाँ टीका लगाउन को को पुगे ? (फोटोफिचर)

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग टीका लगाउन प्रधानमन्त्रीदेखि उच्चपदस्थ अधिकारीहरु पुगेका छन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई दिउँसो १ बजेर ३५ मिनेटमा टीका लगाइदिएकी थिइन् ।

अन्य विशिष्ट व्यक्तिहरुलाई पनि भण्डारीले टीका लगाइदिएकी छिन् । भण्डारीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, उच्च अधिकारी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललगायतलाई टीका लगाइदिएकी थिइन।

टीका लगाउन सबै उच्चपदस्थ अधिकारीहरु सपत्नी शीतलनिवास पुगेका थिए ।

हेर्नुहोस् को को पुगे त शीतलनिवास ?