अर्थ

सुनचाँदीको मुल्य स्थिर !

सुनचाँदीको मुल्य स्थिर !

काठमाडौँ -  नेपाली बजारमा शुक्रवार छापावाल सुन ७० हजार ९०० मा कारोबार भईरहेको छ। बिहिवार पनि बजारमा छापावाला सुन यहि भाउमा कारोवार भएको थियो।  

नेपाल सुनचांदी व्यवसायी महासंघका अनुसार शुक्रवार तेजावी सुन भने शुक्रबार ७० हजार ६०० मा कारोबार भएको छ । 

सुनको मुल्य स्थिर रहेसंगै चाँदी पनि बिहीबारकै मूल्यमा कारोबार भएर तोलामा रु ८५० मा कारोबार भएको छ ।