हाम्रो पात्रो विज्ञापन
फोटो

दशैंको रमझममा झुमेको राजधानी (फोटो फिचर)

दशैंको रमझममा झुमेको राजधानी (फोटो फिचर)

पालीहरुको महान चार्ड बडादशैं सुरु भएको शुक्रबार छौटौँ दिन पनि राजधानी उतिकै व्यस्थ देखिन्छ । काठमाडौं स्थित असन,इन्द्रचोक बजारमा सामान बिक्रीकर्ता र खरिदकर्ताको घुइचो उतिकै देख्न सकिन्छ । चार्डपर्वका लागि भनेर अरू बेला भन्दा अहिले बजारमा मानिसहरुको चहलपहल निकै देख्न सकिन्छ । 

दशैंको मौका पारि विभिन्न सपिङ मलमा राखिएको छुटले पनि ग्राहाक वर्गलाई उत्तिकै आकर्शित बनाएको छ । बाटोहरुमा अहिले देखि नै तिहार लागेझै झिलिमिली बत्ती बालेर सजाउन थालिएको छ । दशैं सुरु भएदेखि नै विभिन्न स्थानहरुमा नयाँ दुलही झै झकिझकाउ पारिएको छ । 

रमझममा झुमेको राजधानी
ADVERTISEMENT