समाचार फोटो

तीन जनाकाे ज्यान जाने गरी काठमाडाैँमै भएकाे भयानक बस दुर्घटना (फाेटाेफिचर)

तीन जनाकाे ज्यान जाने गरी काठमाडाैँमै भएकाे भयानक बस दुर्घटना (फाेटाेफिचर)

काठमाडाैँ– सिन्धुपाल्चोक जिल्लाकाे मेलम्चीबाट काठमाडौ आउँदै गरेकाे बस लप्सीफेदीमा दुर्घटना भएकाे छ।दुर्घटनामा परेका तीन जना यात्रुको ज्यान गएकाे छ।

दुुुुर्घटनामा परि ३ जनाको घटनास्थलमै निधन भएकाेमा २ महिला १ पुरुष रहेका छन्। सिन्धुपाल्चोकको गोल्फू भञ्जाङबाट काठमाडौं आउदै गरेको आमा ह्योल्मो यातायातको बा ५ ख ५०७० बस साँखुको फेदी जंगलमा दुर्घटना भएकाे हाे ।

प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक गोविन्द पन्थीले शंकरापुर नगरपालिका–४ स्थित लप्सीफेदी नजिकैको मोडमा बस दुर्घटना भएकाे हाे। क्षतिकाे विवरण आउन बाँकी रहेकाे छ ।