समाचार कला साहित्य

युवतीहरू विहेको अघिल्लो रात मनमा यस्ता अनौठा कुरा खेलाएर बस्छन्

युवतीहरू विहेको अघिल्लो रात मनमा यस्ता अनौठा कुरा खेलाएर बस्छन्

एजेन्सी - युवतीहरू विहेको अघिल्लो रात मनमा यस्ताे अनौठा कुरा खेलाएर बस्छन् । जसले उनकाे प्रभाव पार्छ। कसैले मन भित्र साेचेकाे कुरा कसैलार्इ थाहा हुदैन तर युवतीहरूको मनमा विहेकाे अघिल्लाे रात यस्ता कुरा खेल्छन जुन तपार्इ हामी साेच्न फ्याउँदैनम्। तपाइले अनुमान गर्नुभएको छ ?

युवतीहरूमा अघिल्लो रात विभिन्न कुराहरू खेल्न सक्छन् । जसकारण उनीहरू यस विषयमा केही चिन्तित पनि हुन्छन् । बन्धनमा बाँधिएपछिको पहिलो रात के होला भन्ने कुराहरूमा युवतीहरू अल्झिन सक्छन् । यसकारण मुटुको धड्कन पनि बढ्न सक्छ । हेर्नुहोस् कस्ता कुराहरू खेल्दा रहेछन् युवतीहरूको मनमास्

जिम्मेवारी

विहेलाई लिएर युवतीको मनमा विभिन्न कुराहरु खेल्नु स्वभाविक हो । मानिसलाई लाग्न सक्छ युवती विहेपछि हनिमुनको बारेमा सोच्छन् । तर, यस्तो हुँदैन । उनीहरुको मनमा के आफू विहे गरेर ठूलो जिम्मेवारी लिने भइसकेछु र ? के विहेका लागि आमा बाबुसंग समय माग्नुपर्छ रु लगायतका प्रश्नहरु उब्जिन्छन् ।

पोइली घरमा मलाई सहजै अपनाउँछन् ?

युवतीलाई विहे हुनुभन्दा एक रात पहिलेनै के म्रले पोइली घरमा माइती घरको जस्तै व्यवहार पाउँछु रु के मलाई मनैदेखि अपनाउँछन् रु त्यो भन्दा बढी युवती हुनेवाला सासुआमाको बारेमा सोच्न गर्छन् ।

जीवन साथी?

युवती एकरात पहिले आफ्नो हुनेवाला श्रीमानले जीवनभर आफूलाई साथ दिन्छ कि दिँदैन भनेर पनि सोच्ने गर्छन् ।

यौन सम्पर्कलाई कसरी नकार्ने

विहेपछि श्रीमान श्रीमतीबीच यौन सम्बन्ध हुनु स्वभाविक हो । तर, युवती विहेको अघिल्लो दिन नै यसबारेमा चिन्तित हुने गर्छन् । युवती पहिलो रातमा आफ्नो हुनेवाला श्रीमानसंगको यौन सम्पर्क कसरी रोक्न सक्छु र भन्ने बारेमा सोच्ने गर्छन् ।