'विप्लवका नेताको प्रहरीबाट हत्या'

'विप्लवका नेताको प्रहरीबाट हत्या'

काठमाडौँ–  सरकारद्वारा प्रतिबन्ध लगाइएकाे नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जिल्ला नेता कुमार पौडेलको प्रहरीबाट हत्या भएको निष्कर्ष निकालिएकाे छ। राष्ट्रिय मानव अधिकार आयोगले उक्त निष्कर्ष निकालेकाे हाे।

सर्लाही जिल्ला इन्चार्ज पौडेलको गत असार ५ गते लालबन्दी नगरपालिकामा गोली लागेर मृत्यु भएको थियो। प्रहरीले दोहोरो भिडन्तमा पौडेल मारिएको दावी गरेको थियो। प्रहरी प्रधान कार्यालयको प्रत्यक्ष निर्देशनमा  पौडेलको गोली हानी हत्या भएको मानव अधिकार आयोगको दावी छ।

संम्बधित खबर