समाचार

दरबारमार्गमा भिषण आगलागी, आगो नियन्त्रण बाहिर

दरबारमार्गमा भिषण आगलागी, आगो नियन्त्रण बाहिर

काठमाडाैँ - दरबारमार्गको क्लब भिक्ट्री भिषण आगलागी भएको छ। आगलागि अझै नियन्त्रण बाहिर छ। भवनको सातौं तल्लामा रहेको क्लबबाट साँझ ६ः३० बजेबाट सुरु भएको आगोलागी अझै नियन्त्रण बाहिर छ। 

हानगरीय प्रहरी वृत्त दरबारका सई गोविन्द नायकका अनुसार विद्युत् सट भई आगलागि भएको प्रहरीको प्रारम्भिक अनुमान छ। 

उनले भने,‘सातौं तल्लाबाट आगो लागेकाले नियन्त्रणमा लिन कठिनाई भएको छ’ उनका अनुसार दुईवटा दमकलबाट आगलागि नियन्त्रणको प्रयास भैरहेको छ।