यौन-शिक्षा

मन पर्ने साथीसँग यौन सम्बन्ध राख्नका लागि महिलाले गर्छिन् यी ३ संकेत

मन पर्ने साथीसँग यौन सम्बन्ध राख्नका लागि महिलाले गर्छिन् यी ३ संकेत

महिलाकाे सबै बाहिरी कुरा बुझ्न त केही हदसम्म सजिलाे हुन्छ तर याैन सम्बन्धकाे विषयलार्इ लिएर कुनै पनि महिलालाई बुझ्न निकै कठिन हुन्छ । कतिपय महिलाहरु त आफ्ना भावनालाई शब्दद्वारा व्यक्त गर्दैनन् । उनीहरु संकेत मात्र गर्छन् । तर उनीहरुको संकेतलाई पुरुषहरुले सजिलै बुझ्न सकिरहेका हुँदैनन् ।

यस्तो अवस्थामा पुरुषहरुले महिलाले गर्ने संकेतलाई विशेष ध्यान दिएर बुझ्ने काेसिस गर्नु पर्छ।
ती संकेतहरु यसप्रकार

हातको संकेत

यदि महिलाले तपाईको छातीमा वा शिरमा हात राखे भने बुझ्नुपर्छ कि उनी केही चाहन्छन् । उनको मनमा तपाईप्रति केही कुरा खेलिरहेका छन् । तपाईसँग खुलस्त हुन चाहने संकेत पनि हो ।

स्वास धेरै लिने

शरीर उत्तेजीत भएकाबेला आफ से आफ स्वास निकै तेज हुन जान्छ । यसलाई बनाबटी भन्न सकिंदैन । त्यतिबेला पुरुषहरुले बुझ्नुपर्छ कि यौन सम्बन्धका लागि उनी तयार छिन् भनेर ।

नजिक आउनु

अंगालो हानेजस्तो अवस्थामा उभिनु पनि एउटा संकेतको रुपमा लिइन्छ । धेरै नजिक आउनुलाई यौन सम्बन्धका लागि निम्तो दिनु जस्तै हो । आफ्नो हत्केलालाई पनि मोड्ने, घुमाउने गर्नुलाई महिलाको संकेतको रुपमा लिन सकिन्छ । एजेन्सी