पर्यटन

चिसो मौसमका अद्भूत ७ तस्बिर

चिसो मौसमका अद्भूत ७ तस्बिर

मौसम चिसो छ । कतिपय ठाउँमा हिमपात पनि परिरहेको छ । अत्याधिक चिसोका कारण जनजीवन पनि कष्टकर बन्दैछ । तर केही फोटोपत्रकारहरूले चिसो मौसमलाई तातो बनाउने खाल्का केही अद्भूत तस्बिहरु आफ्नो क्यामेरामा कैद गरेका छन् ।

यो तस्बिर ब्रिटेनको हो । तस्बिरमा बिहानको चिसो मौसममा एउटा जरायो कराइरहेको देखिन्छ ।


यो तस्बिरमा अस्ट्रियाको हो जहाँ एक पर्यटक हिउँले छोपिएको गाडीबाट हिउँ हटाउँदैछन् ।


यो तस्बिर स्विजरल्यान्डको हो । हिउँ जमेको टाउँमा आइस हक्की खलिरहेको देख्न सकिन्छ ।


यो तस्बिर इटालीको हो । तस्बिरमा हिउँ परिरहेका समयमा दुई व्यक्ति हिँडिरेहेको देखाएको छ।


यो तस्बिर पाकिस्तानको हो । बिहानको चिसो मौसममा बाबुछोरा एउटा गधागाडामा यात्रु कुर्दै बसेको छन्।


यो तस्बिर ग्रिसको हो । जहाँ दुईजना व्यक्ति हिँउ परिरहेको बेलामा कारको टायर परिवर्तन गर्ने प्रयास गर्दैछन्।​​​​​​​