मुख्य समाचार

असोज पाँच गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ

असोज पाँच गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ

काठमाडौं । यो वर्ष असोज पाँच गतेदेखि दशैंको अग्रिम टिकट बुकिङ शुरु हुने भएको छ । सरकार र यातायात व्यवसायीबीच कुरा मिलेपछि असोज ५ देखि टिकट बुकिङ शुरु हुने भएको हो । 

 

 

यातायात व्यवसायीले भाडा दरको जिम्मेवारी सरकारलाई नै सुम्पेको यातायात व्यवसायी सरोज सिटौलाले जानकारी दिए । पर्व मान्नका लागि बाहिरिने यात्रुलाई असोज ५ पछि अग्रिम काउन्टर विस्तार गर्दै जाने सहमति भएको उनले बताए ।

यातायात व्यवसायी टिकट बुकिङ दशैं