समाचार

आजबाट मतदाता नामावली संकलन शुरु

आजबाट मतदाता नामावली संकलन शुरु

काठमाडौं । निर्वाचन आयोगले आइतबारदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक सुरु गरेको छ । आयोगले ७७ वटै जिल्ला निर्वाचन कार्यालयमा आइतबारदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक सुरु गरेको हो । 

 

आयोगले नागरिकता लिएका सबैलाई मतदाता नामावलीमा दर्ता गर्न सकिने जनाएको छ । आयोगका प्रवक्ता नवराज ढकालका अनुुसार १६ वर्ष पुगेपछि दर्ता भए पनि १८ वर्ष पुगेपछि मात्रै उनीहरुले चुनावमा भोट हाल्न पाउनेछन् 

निर्वाचन आयोग मतदाता नामावली संकलन