समाचार प्रविधि

नेपालमा नयाँ वाटर हिटर र वाटर प्युरिफायर सुरू

नेपालमा नयाँ वाटर हिटर र वाटर प्युरिफायर सुरू

काठमाडौं । व्यवसायिक वाटर हिटरहरुको निर्माता ए.ओ. स्मिथ ब्रान्डेड वाटर हिटर र वाटर प्युरिफायर नेपालमा पनि सुरू भएको छ । ए.ओ. स्मिथ निगमले बजार र उपभोक्ता अनुसन्धानको लगभग दुईवर्षपछि नेपालमा वाटर हिटर र वाटर प्युरिफायर सुरू गरेको हो ।

 

अमेरिका, क्यानाडा, युरोप, चीन, भियतनाम र भारतका प्रमुख बजारहरूमा सफलता र ६० भन्दा बढि अन्य देशहरूमा निर्यातपछि कम्पनीले नेपाललाई अर्को गन्तब्यको रूपमा रोजेको जनाएको छ ।