समाचार फोटो

भूकम्पसम्बन्धी फोटो प्रदर्शनी(फोटोफिचर सहित)

भूकम्पसम्बन्धी फोटो प्रदर्शनी(फोटोफिचर सहित)

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थापनाको तीन वर्ष पूरा भएको अवसरमा राजधानीस्थित आर्ट काउन्सिलमा फोटो प्रर्दशनी गरेको छ । 

बुधबार राजधानीको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको फोटो प्रदर्शनीमा पुनर्निर्माण तथा पुनस्थापनामा भएका कार्यसम्बन्धी फोटोहरू राखिएको छ। 


प्रदर्शनीमा भूकम्पले पुर्‍याएको क्षति, पुनर्निनिर्माण भइरहेको दृश्य कैद गरिएका फोटोहरु राखिएका छन् ।  प्रदर्शनी १३ गते सम्मन् चल्ने छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण