समाचार प्रदेश ७

नेपालको जग्गा कब्जा गरि खेती गर्दै भारतीय

नेपालको जग्गा कब्जा गरि खेती गर्दै भारतीय

टीकापुर । कैलालीको दक्षिणी सीमावर्ती भजनी नगरपालिका कुसुमघाटमा भारतीय पक्षले सीमा मिचेको छ । 


भारतीय पक्षले सीमा स्तम्भ नेपालतर्फ सारेर नेपालीको खेतीयोग्य जमिन कब्जा गरेको हो ।

 

स्थानीयका अनुसार सय बिघाभन्दा बढी खेतीयोग्य जमिन भारतीय पक्षले कब्जा गरी खेती गर्दै आएका छन् । यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो । 

टीकापुर जग्गा कब्जा

विशेष