समाचार

एसईई परीक्षा चैत १० गतेदेखि (परीक्षा तालिकासहित)

एसईई परीक्षा चैत १० गतेदेखि (परीक्षा तालिकासहित)

काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो चैत १० गतेदेखि गर्ने सुरु हुने भएको छ ।

 

बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नियमित, ग्रेडवृद्धि तथा प्राविधिकतर्फको माध्यमिक शिक्षाको परीक्षा चैत १० गतेदेखि गर्ने निर्णय गरेको हो ।

 

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले सूचना प्रकाशित गरी जानकारी दिएको छ ।

परीक्षा तालिका

एसईई परीक्षा