समाचार

बालिका विवाह गरी लुकाएर राख्ने युवक पक्राउ

बालिका विवाह गरी लुकाएर राख्ने युवक पक्राउ

नुवाकोट । १३ वर्षीया बालिकालाई विवाह गरी लुकाएर राख्ने २२ वर्षीय युवकलाई प्रहरीले नुवाकोटबाट पक्राउ गरेको छ।

 

२७ कात्तिकमा बालिका हराएपछि परिवारले खोजी गर्ने क्रममा प्यूठान घर भएका पवन घर्तीले बालिकालाई बिवाह गरी नुवाकोट ल्याएर राखेको अबस्थामा फेला पारिएको छ।

 

बालिकालाई नुवाकोटको बेलकोटगढीस्थित रातमाटेमा ल्याएर राखेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो। अन्नपूर्ण पोष्ट दैनिकबाट

युवक पक्राउ नुवाकोट