समाचार

निर्माण व्यवसायी गौचनको हत्यामा संग्लन थप तीनजना पक्राउ

निर्माण व्यवसायी गौचनको हत्यामा संग्लन थप तीनजना पक्राउ

काठमाडौं । निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचन हत्यामा संग्लन थप तीन अभियुक्त पक्राउ परेका छन् । उनीहरुलाई सोमबार महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

 

 

पक्राउ पर्नेमा रोशन बुढाथोकी, अम्बरबहादुर रानामगर र लोप्साङ लामा रहेका महाशाखा जनाएको छ । गौचनको काठमाडौंस्थित शान्तिनगरमा असोज २३ गते दिउँसै गोली हानी हत्या भएको थियो।

निर्माण व्यवसायी महासंघ शरदकुमार गौचन