समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अहिले कस्ताे छ ?

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अहिले कस्ताे छ ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । मौसमी रुघाखोकी र हल्का ज्वरोले अस्वस्थ भएपछि उनले नियमित भेटघाट रोकेका थिए ।  शुक्रबारदेखि प्रधानमन्त्री ओली निवासमै आराम गरिरहेका थिए ।  

प्रधानमन्त्री अस्वस्थ भएपछि  शुक्रबारको मन्त्रिपरिषद बैठक समेत स्थगित गरिएको थियो । शनिबार नेकपाले आयोजना गरेको चियापानमा पनि प्रधानमन्त्री ओली अनुपस्थित थिए । 

अन्नपूर्ण पोस्टबाट ।