समाचार मुख्य समाचार

राजदूत पुरीले भने, ‘अयोध्या र जनकपुरको सम्बन्ध अझैं मजबुत हुन्छ’

राजदूत पुरीले भने, ‘अयोध्या र जनकपुरको सम्बन्ध अझैं मजबुत हुन्छ’

काठमाडौं । नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले नेपाल र भारतको सम्बन्ध थप मजबुत हुने भएका छन् ।

 

दुवै देशको सम्बन्ध पुरानो रहेकाले अझैं मबजुत हुने राजदूत पुरीले बताए । बिहीबार भारतीय अनलाइन के न्यूजले ट्वीट गर्दै लेखेको छ ‘नेपालका लागि भारतीय राजदूत पुरीले भने, नेपाल र भारतको सम्बन्ध पुरानो, अयोध्या र जनकपुरमा सम्बन्ध पुरानो, अयोध्या र जनकपुरको सम्बन्ध अझैं बलियो बनाउनका लागि अयोध्या आई पुगेका छन् राजदूत पुरी ।’

मञ्जिव सिंह पुरी