राजनीति

गौँडाकोट नगरपालिकामा एमालेको अग्रता

गौँडाकोट नगरपालिकामा एमालेको अग्रता

गौँडाकोट नगरपालिकाको मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले अग्रता लिएको छ ।

नेकपा एमालेः मेयरमा ९३१, उपमेयरमा ८९७
कांग्रेस स् ८८६, उपमेयरमा ९२८
माओवादीः १०७, उपमेयरमा १०९

मतगणना
ADVERTISEMENT