राजनीति गौँडाकोट नगरपालिकामा एमालेको अग्रता सोमबार, ०१ जेठ २०७४ गते प्रकाशित - नेपाल आज (NP) गौँडाकोट नगरपालिकाको मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले अग्रता लिएको छ । नेकपा एमालेः मेयरमा ९३१, उपमेयरमा ८९७ कांग्रेस स् ८८६, उपमेयरमा ९२८ माओवादीः १०७, उपमेयरमा १०९ मतगणना A+ A-