प्रविधि

अन्नपूर्णपोष्टको अनलाइन साइट ह्याक

अन्नपूर्णपोष्टको अनलाइन साइट ह्याक

फागुन–१९ । अन्नपूणपोस्टको अनलाइन संस्करण ह्याक भएको छ । अनलाइन संस्करण क्लिक गर्नसाथ गीत बज्ने र ह्याक्ड बाइ डट सल्याससहित ह्याकरले चेतावनीको संकेत दिएका थिए । कोकोको लोगो देखिएको थियो । यो सिस्टममा हामी पार्टी गर्न सक्छौँ भन्ने वाक्यान्स साइट खोल्ना साथ देखिन्थ्यो । सम्पर्क गर्नको लागि ह्याकरले जिमेल आइडी समेत दिएका थिए । अहिले भने उक्त साइटको सर्भर डाउन भएको छ ।

अन्नपूर्णपोष्ट ह्याक