अर्थ

ठूला घर बनाउने, कर नतिर्ने, भाडावालसँग पाई–पाई असूल्ने साउजीहरुको ललितपुरमा बेइज्जतै भो

ठूला घर बनाउने, कर नतिर्ने, भाडावालसँग पाई–पाई असूल्ने साउजीहरुको ललितपुरमा बेइज्जतै भो

काठमाडौं । ललितपुर महानगरपालिकाले नगर क्षेत्रमा कर नतिर्ने २४ जना ठुला घरधनीहरुको नाम सार्वजनिक गरेको छ ।
महानगरपालिकाका अनुसार जिल्लामा हाउजिङ कम्पनी, नाम चलेका स्कुल कलेज, अस्पतालदेखि ठुला सपिङ मल होटल सिेनमा अलसम्मले घर बहाल तथा सम्पत्ति करबापत महानगरपालिकालाई तिर्नुपर्ने करोडौं रुपैयाँ तिरेका छैनन् ।
महानगरपालिकाका अधिकारीहरुका अनुसार साझा यातायात, कर्मचारी सञ्चय कोष, राष्ट्रिय सहकारी विकास बोर्ड, भाटभटेनी सुपरमार्केट, लिटल एन्जल्स स्कुलले कर तिरेका छैनन् ।
कान्तिपुर दैनिकबाट

विशेष

ADVERTISEMENT