प्रविधि

यसरी पत्ता लगायो नासाले रामले लंका आक्रमण गर्दा बनाएको सेतु ब्रिज

यसरी पत्ता लगायो नासाले रामले लंका आक्रमण गर्दा बनाएको सेतु ब्रिज

नासाले रामले लंका आक्रमण गर्न समुन्द्रमाथि आक्रमण गर्न समुन्द्रमाथि लगाएको पुल पत्ता लगाएको छ ।

रामले लंकामा आक्रमण गर्न बनाइएको पुलको नाम सेतु ब्रिजले प्रसिद्ध छ । हिन्दुहरुका अनुसार भगवान रामले श्रीलंकामाथि लडाई गर्नु अघि ढुंगाको सहायताले सेतुको निर्माण गराएका थिए । जसमा चढेर बाँदर सेना श्रीलंका पुगेको थियो । पछि रामले विभीषणको अनुरोधमा धनुषकटी नामक स्थानमा यस सेतुलाई तोडिदिएका थिए ।

भारतको पूर्वी तट रामश्वरम् द्वीप तथा श्रींलंकाको उत्तर पश्चिमी तट मन्नार द्वीपका मध्य भागमा चुनले बनको ३० माइल लामो सेतु पुलको अवशेस आज पनि देखिने गरेको नासाले पत्ता लगाएको हो ।

नासा र भारतीय स्याटलाइटबाट लिएका तस्विरमा धनुषेकटी दखि जाफनासम्म जुन एक पातलो द्वीपहरुलाई रेखा देखिन्छ । त्यसलाई आज रामसेतुको नामले चिनिन्छ ।

Setu Bridge