प्रविधि

सामसुङ ग्यालेक्सी फोन सी ९ प्रो बजारमा

सामसुङ ग्यालेक्सी फोन सी ९ प्रो बजारमा
माघ ७ । सामसङले नयाँ ग्यालेक्सी सी ९ प्रो बजारमा ल्याएको छ । बजारमा सामसुङ स्मार्ट फोनको माग बढेपछि उक्त फोन बजारमा ल्याएको हो । जसमा ६ जिबी र्याम १६ एमपीको क्यामरा सहित अत्याधुनिक ६ इन्चको डिस्प्ले रहेको बताएको छ । उक्त फोनले ग्राहकलाई सन्तुष्टि दिने निर्माता कम्पनीले जनाएको छ ।

Samsung