समाचार

यति एयरलायन्सको विमान दुर्घटना

यति एयरलायन्सको विमान दुर्घटना
असाेज - ८ । यति एयरलायन्सको विमानअवतरणका क्रममा भैरहवा विमानस्थलमा दुर्घटनामा परेको छ । ९एन एअाइडी जहाज अवतरणका क्रममा धावन मार्गबाट धुमाउ‌‌दा दुर्घटनामा परेकाे हाे । जहाज काठमाडाैबाट भैरहवाका लागि अपरान्ह ४४५ बजे उडेकाे थियाे । yeti-airlines पाङ्ग्रामा समस्या आएपछि रन जै छोडेर घाँसे मैदानमा मोडिएको थियो । उक्त विमानमा २९ जना यात्रु रहेका थिए । ५ यात्रु सामान्य घाइते भएका छन् । घाइतेको युनिभर्सल मेडिकल कलेज अफ साइन्समा उपचार भइरहेको छ । दुर्घईटना लगत्तै नेपाली सेना विमानस्थलका सुरक्षाकर्मी यात्रुकाे उद्दार गर्न पुगेका थिए । विमानमा भने सामान्य क्षति भएको विमानस्थलले जनाएको छ ।

Accident Bhairahawa yeti airlines

विशेष