अपराध सुरक्षा ताजा खबर समाचार

काठमाडौंबाटै किनबेच हुन्छ मानव खप्पर

काठमाडौंबाटै किनबेच हुन्छ मानव खप्पर
manab-khappar भदौ २६ ।  मानव बलि दिए धन र शक्ति आर्जन हुने अन्धविश्वामा ढोगी तानित्रकको पछि लाग्नेहरुले राजधानीमै मानव खप्पर र हाडखोर किन्ने गरेको खुलेको छ ।स्वयम्भूमा गत वर्ष मानव बलि दिने प्रयास गरेको घटनामा पक्राउ परेकाको बयानबाट राजधानीमै मानव खप्पर र हाडखोर किनबेच भइरहको पाइएको हो । उक्त घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भारतीय तान्त्रिक भनिने कानु पहरीसहित आठ जनालाई त्रफाउ गरी अनुसन्धान जारी राखेको छ । प्रहरीका अनुसार पहरीसहित दुई जनाले राजधानीको मित्रपार्कस्थित एक जडीबुटी पसलबाट १९ हजार रुपैयाँमा मानव खप्पर खरिद गरेको बयान दिएका छन्

Manab Khapper