प्रविधि

फेसबुकको स्याटलाइट लन्च अगावै विस्फोट (भिडियाेसहित)

फेसबुकको स्याटलाइट लन्च अगावै विस्फोट (भिडियाेसहित)
भदौ–१८ । फेसबुकको स्पेसएक्स फाल्कन ९ नामक रकेट विस्फोट भएको छ । SpaceXs-Falcon-9-rocket-explodes-on-the-pad-at-Cape-Canaveral-Air-Force-Stationअफ्रिका तथा अन्य मुलुकहरुमा इन्टरनेटसेवा प्रदान गर्नका लागी रकेट र स्याटलाइट शनिबार लन्च गर्न लागिएको थियो तर दुवै विहीबार विस्फोटमा नष्ट भएको बताइएको छ । ‘हाम्रो स्याटलाइट नष्ट भएकोमा मलाइ दुख लागेको छ ।’ फेसबुकका सिइओ मार्क जुकर्वर्गले बताएका छन् । मार्कले फेसबुकसँग संसारलाई स्याटलाइट मार्फत जोडने अन्य योजनाहरु पनि बाँकि रहेको बताएका छन् ।  बिहान ९ बजे भएको विस्फोट ४ मिनेटसँम्म भएको थियो ।

Facebook space x phalcon 9 spacex-static fire anomaly