अपराध सुरक्षा

कोपिला निमोठ्दा....

कोपिला निमोठ्दा....

hatya भदौ १० । शिशु हत्या गर्ने एक जोडिलाई जिल्ला आदालत पर्वतले जन्मकैदको फैसला सुनाएको छ । आफैले जन्माएको शिशुको हत्या कुरमा नाग्लीवाङ४ की संगीता रेग्मी र बाग्लुङ एका मनोज बोहरालाई सर्वस्व सहित जन्मकैद सजाए तोकिएको हो ।

न्यायाधीश मोहनराज भटट्राईको इजलाशले रेग्मीलाई मुलुकी ऐन ज्यान सम्बन्धी महल १३ (३) बमोजिम सर्वश्व सहित जन्मकैद फैसला तोकेको हो । १८ वर्षीया संगिता र १९ वर्षीय मनोजविच प्रेम सम्बन्ध थियो । संगीताले प्रेम सम्बन्धकै क्रममा जन्माएको शिशुको हत्या गरी खाल्डोमा पुरेकी थिइन । उनले ०७२ कात्तिक २१ मा शिशु जन्माएको र २४ गते खाल्डोमा पुरेको प्रहरीको दाबी सहित उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

hatya