समाचार

राष्ट्रपतिद्वारा नवतमधामको दर्शन (फोटो फिचर)

राष्ट्रपतिद्वारा नवतमधामको दर्शन (फोटो फिचर)
भदाै - ९ । राष्ट्रपति विद्यादेवी भण्डारीले कृष्ण जन्मआष्टमीको अवसरमा गोठाटारस्थित नवतमधाम कृष्ण मन्दिरको दर्शन गरेकी छन् । उनी छोरी उषा किरण भण्डारी काठमाण्डाैका क्षेत्र न ३ का सभासद रामेश्वर फुँयाललगायतका साथमा कृष्ण मन्दिरको दर्शन गर्न पुगेकी थिइन । राष्ट्रपति मन्दिरमा पुग्दा स्थानीय र मन्दिरका पुजारीले राष्ट्रपति भव्य स्वागत गरेका थिए । मन्दिरमा पूजा गर्न हजारौँ भक्तजनको घुइचो लागेको थियो । मन्दिरका मूल पण्डितले राष्ट्रपतिलार्इ विशेष अवसरमा मात्र नभइ अन्य समयमा पनि मन्दिर दर्शन गर्न अाउन अनुराेध गरेका थिए । साथै उनले राष्टपतिलार्इ भेट्न सहज वातावरण मिलाउन अनुराेध गरेका थिए । Krishna-mandir-bidhyadevi18 नवतमधाम । गाेठाटार । Krishna-mandir-bidhyadevi13 Krishna-mandir-bidhyadevi11 Krishna-mandir-bidhyadevi12 राष्ट्रपति भण्डरी पुत्री उषा किरण भण्डरी । Krishna-mandir-bidhyadevi15 मन्दिर दर्शन गर्न पुगेका काठमाडाै क्षेत्र न ३ का सभासद रामेश्वर फुँयाल । Krishna-mandir-bidhyadevi10 Krishna-mandir-bidhyadevi-9 Krishna-mandir-bidhyadevi19 मन्दिर दर्शन पूर्व राष्ट्रपति भण्डारीले हात धुँदै । Krishna-mandir-bidhyadevi-2 Krishna-mandir-bidhyadevi-3 Krishna-mandir-bidhyadevi-4 Krishna-mandir-bidhyadevi-5 Krishna-mandir-bidhyadevi-6 Krishna-mandir-bidhyadevi-7 Krishna-mandir-bidhyadevi-8 Krishna-mandir-bidhyadevi16 Krishna-mandir-bidhyadevi17 स्वयमसेवक भक्तजनकाे भीडलार्इ व्यवस्थापन गर्दै Krishna-mandir-bidhyadevi20 Krishna-mandir-bidhyadevi14 Krishna-mandir-bidhyadevi-b  

bidhya debi bhandari Gagan Thapa Krishna Mandir nawatam dham nepalaaja Rastrapati