ताजा खबर राजनीति समाचार

कांग्रेस सभापति देउवा र अमेरिकी राजदूत भेट

कांग्रेस सभापति देउवा र अमेरिकी राजदूत भेट

 Sher Bahadu Deuba

जेठ ८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत एलाइना बि तेप्लिजबिच भेटवार्ता भएको छ । भेटका अवसरमा राजदूत तेप्लिजले नेपालको राजनीतिको पछिल्लो अवस्थाका बारेमा चासो राखेको देउवाको सचिवालयले जनाएको छ ।

Sher Bahdaur Deuba

विशेष