विश्वका ११ रेस्टुरेन्ट जहाँ खाना जस्तै गरि युवती पस्कने गरिन्छ (फोटोसहित)

एजेन्सी – केही दिन अघि अष्ट्रेलियाको सिड्नीमा एक रेष्टुरेन्टले खानाकोरुपमा एक नग्न महिलालाई पस्केको भनेर निक्कै विवादमा पर्यो । फलफुलको बीचमा नग्न देखिने युवतीलाई रेष्टुरेन्टमा खाना जस्तो गरेर प्रस्तुत गरिएको थियो । तर संसारमा केटी पस्किने सिड्नी बार मात्र त्यस्तो रेष्टुरेन्ट होइन । संसारमा अनौठा रेष्टुरेन्ट छन् जहाँ खाना भन्दा केटीलाई बढी महत्व दिइन्छ ।
१ टिल्टेड किल्ट
यो रेष्टुरेन्टमा मानिसहरु खाना खान होइन राम्री युवतीहरुसँग भेट्न जान्छन् । एन्टर्टेनर भनिने यी युवतीको काम रेष्टुरेन्टमा आएका ग्राहकलाई खुसी पार्नु हो । उनीहरुले अनेक विधी लगाएर ग्राहकलाई खुसी पार्ने काम गर्छन् ।
२ हुटर्स
यो रेष्टुरेन्टका संसारभरी ४५० भन्दा बढी साखा छन् । यसमा पनि खानाको भन्दा बढी केटी पस्किने गरिन्छ । पुष्ट शरीर भएका युवतीहरु कँसिला कपडा लगाएर यहाँ उपस्थित हुन्छन् ।
३ डर्टी डग सालुन
अमेरिकाको एरिजोनामा रहेको यो चर्चित रेष्टुरेन्टमा पनि युवतीहरुले वियरमा नुहाएर ग्राहकरुलाई खुसी पार्छन् । वेट्रेस युवतीहरुलाई वियरमा नुहाउने प्रतियोगिताका लागि यो रेष्टुरेन्ट प्रसिद्ध छ ।
४ बमशेल रेष्टुरेन्ट एण्ड बार
दोश्रो विश्वयुद्धको थिममा आधारित यो रेष्टुरेन्टमा वेट्रेस युवतीहरुले सेनाको जस्तो कपडा लगाउँछन् । यहाँका भित्तामा पनि सैनिक रंग पोतिएको छ । यहाँ नावालिकहरुलाई प्रवेशमा रोक लगाइएको छ ।
५ विकिनी स्पोर्ट्स बार एण्ड ग्रिल
यो रेष्टुरेन्ट विकिनी लगाएका केटीहरुका लागि प्रसिद्ध छ । तपाइँले तस्विरमै देखेर थाहा पाइहाल्नु भो यहाँको विशेषता के हो ।
६ ट्वीन पिक्स
यो रेष्टुरेन्टमा पनि ग्राहकहरु खाना खान भन्दा युवतीको पारख गर्न जान्छन् । यहाँ युवतीहरुले लगाउने पोषाक पुरुषहरुका लागि विशेष आकर्षणको केन्द्र रहँदै आएको छ ।
७ मेड क्याफे




