अर्थ

सस्तियो सुन

सस्तियो सुन

gold भदौ ५ । सोमबार सुनको मुल्य प्रतितोला तीन सय रुपैयाँ सस्तिएको छ । गत साताको बुधबारवाट ४ दिनसम्म एउटै भाउमा कारोवार भएको सुन आज भने सस्तिएको हो ।

आइतबार छापावाल सुनको भाउ प्रतितोला ५९ हजार ३ सय, तेजावी ५९ हजार ५० र चाँदी ८ सय ८० रुपैयाँ प्रतितोलामा कारोवार भएको थियो । तीज नजिकिएको र गहरगहनाको कारोवार बढ्ने आश गरिएपनि भाउ नघटेकाले कारोवारमा भने वृद्धि नभएको महासंघले जनाएको छ ।

gold price