राजनीति नेविसंघ चुनावमा प्रदेशबाट सबैभन्दा धेरै मत मेघा शाहीलाई शुक्रबार, ०३ भदौ २०७३ गते प्रकाशित - नेपाल आज (TK) भदौ ३ । नेपाल विद्यार्थी संघको प्रदेश न २ छात्रा तर्फ मेघा शाही निर्वाचित भएकी छन् । उनले प्रदेशबाट प्रात मतको सबै भन्दा धेरै अर्थात १ सय ७० मत प्राप्त गरेकी छन् । शाही ठाकुरराम बहुमुखी क्याम्पस, विरगंजकी इकाई अध्यक्ष हुन् । Megha Shahi A+ A-