देश

आजको मन्त्रीपरिषद्का निर्णयहरु

आजको मन्त्रीपरिषद्का निर्णयहरु

Pmo-Office

भदाै‌ २ ।  स्थानीय निकाय निर्वाचन विधेयकमा सैद्धान्तिक सहमति मधेस आन्दोलनमा भएका घटनाहरुको छानबिन गर्न पुर्व न्यायाधीश गिरिसचन्द्रलालको अध्यक्षतामा आयोग गठन । सात सदस्यीय आयोगका अरु सदस्यहरु प्रम को समन्वयमा गृहले तोक्ने । मधेस आन्दोलनका क्रममा मारिएका ५२ जनालाई सहिद घोषणा गर्ने । अफगानिस्तानको काबुल घटनाका घाइतेको उपचारको क्रममा लागेको ९१ लाख ६ हजार खर्च सरकारले ब्यहोर्ने । योजना आयोगका सहसचिव गोपिनाथ मैनालीलाई सचीवमा बढुवा गर्ने र प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा पार्टीका पोलिटव्युरो सदस्य रामदिप आचार्यलाई नियुक्त गर्ने अाजकाे मन्त्रिपरिद्ले निर्णय गरेको छ  ।

PMO Nepa