अपराध सुरक्षा समाचार

खुकुरी प्रहारबाट चलचित्र निर्देशक रोज राणा घाइते

खुकुरी प्रहारबाट चलचित्र निर्देशक रोज राणा घाइते

Rose Rana साउन ३२ । परिचय नखुलेका ब्यक्तिको आक्रमणबाट चलचित्र निर्देशक तथा निर्माता रोज राणा घाइते भएका छन् । काठमाडौको मध्य बानेश्वरमा सोमबार बेलुका राणालाई नचिनेका मानिसले खुकुरी प्रहार गरेका हुन् । दाहिने हातमा २ वटा चोट ललागेका राणाको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । एक रेष्टुरेण्टमा बसिरहेका बेला नचिनेका मानिसले बोलाएर राणा र विष्णुवहादुर गिरीमाथि खुकुरी प्रहार गरेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

Rose Rana

विशेष