ताजा खबर विदेश समाचार

राष्ट्रपतिकी छोरीलाई एक युवकले फेसबुकमा अश्लिल म्यासेज पठाएपछि हंगामा

राष्ट्रपतिकी छोरीलाई एक युवकले फेसबुकमा अश्लिल म्यासेज पठाएपछि हंगामा

Sarmistha1

तपाईले कसैलाई अश्लिल म्यासेज पठाउने बानी त बसल्नु भएको छैन । छ भने सावधान । त्यस्ता म्यासेज म्यासेज रिडरले सार्वजनिक पनि गरिदिन सक्छन् है । जसको पछिल्लो उदाहरण बनेकी छिन् भारतका राष्ट्रपति प्रणव मुखर्जकी छोरी शर्मिष्ठा मुखर्जी ।

शर्मिष्ठाले सामाजिक सञ्जालमा आँफुलाई अश्लील म्यासेज पठाउने व्यक्तिको म्यासेज नै सार्वजनिक गरिदिए पछि भारतमा हंगामा नै मच्चिएको छ । पर्थ मण्डल नामक युवकले शर्मिष्ठालाई पठाएको अश्लिल म्यासेज नै उनले बाहिर ल्याएपछि अहिले उनको कामको तारिफ गर्नेहरुको संख्या ह्वात्तै बढेको छ ।

sarmistha Mukarjee