समाचार

गेष्टहाउसमा एक दम्पती मृत फेला

गेष्टहाउसमा एक दम्पती मृत फेला
ghost साउन ३० । नुवाकोटबाट उपचार गर्न आएका एक वृद्धा दम्पतीले आत्महत्या गरेका छन् । काठमाडौंको तिलगंगा अस्पातल नजिक रहेको ओखलढुंगा गेष्टहाउसमा बसेका दम्पतीले झुण्डिएर आत्महत्या गरेको प्रहरीको भनाई रहेको छ । विस्तृत विवरण अनुसन्धानबाट खुल्ने समेत प्रहरीको भनाइ रहेको छ ।

Death