देश समाचार

छोराछोरीले हेला गरेपछि सहयोगको याचना गर्दे वृद्धा दम्पती

छोराछोरीले हेला गरेपछि सहयोगको याचना गर्दे वृद्धा दम्पती
साउन ३० । पाँच छोरा र एक छोरीले हेला गरेपछि जाजरकोट जुगाथापाचौर ९ का ८० वर्षीय डण्डे वादी, ७८ वर्षीय श्रीमती इसरा सिमा गाविस–९ मोर्कखोला छेउमा आफ्नो चुहिने झोपडीमा एक मुठी सास कहिले जाला भनि विलौना गरिरहेका छन् ।

Dampati