समाचार

नेपाल विद्यार्थीसंघले प्रतिनिधिको नाम प्रकाशित गर्याे को को परे सूचीसहित

नेपाल विद्यार्थीसंघले प्रतिनिधिको नाम प्रकाशित गर्याे को को परे सूचीसहित

साउन ३० । नेपाली कांग्रेसको भातृ संगठन नेविसंघको ११ औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको नामावली केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको छ । नेविसंघ केन्द्रीय निर्वाचन समितिका संयोजक भरत प्रसाद खरेलले ३ हजार ७ सय ६० जना महाधिवेशन प्रतिनिधिको नाम शनिबार राति प्रकाशित गरेका हुन् ।

नेविसंघमा महाधिवेशन प्रतिनिधि छनोटका विषयमा तीब्र विवाद थियो । कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौला पक्षबीच भागबण्डा मिलेपछि नेविसंघको नेतृत्व मतदानबाट निर्वा्चित हुने निश्चित भएको थियो । नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशनको निर्वाचन कार्यक्रम आइतबारदेखि सुरु हुने भएको छ । को को छानिए त महाधिवेशन प्रतिनिधि ?

https://drive.google.com/file/d/0B_93l4LU5Di2ZmJ2enlpVXpjbm8/view?pli=1  

Nepal Student Union
ADVERTISEMENT