अपराध सुरक्षा अर्थ ताजा खबर समाचार

६५ हजार सिलिण्डर गुणस्तरहिन

६५ हजार सिलिण्डर गुणस्तरहिन

Gas

साउन ३० । खाना पकाउने ग्यास सिलिण्डरमध्ये ६५ हजारभन्दा बढी गुणस्तरहीन रहेको फेला परेको छ । यो बजारमा रहेका सिलिण्डरमध्ये करिब १० प्रतिशत हो । ग्यास उद्योगको निरीक्षण क्रममा १० प्रतिशतभन्दा बढी सिलिण्डर गुणस्तरहीन फेला परेको हो, गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, ‘मुख्य समस्या पुराना ग्यास उद्योगमा छन् ।’

२०२६ मा नेपाल ग्यास उद्योग प्रालि स्थापना भएपछि अहिले ग्यास उद्योग संख्या बढेर ५३ पुगेको छ । तीमध्ये दुई–चार ग्यास उद्योग बाहेककाले गुणस्तरमा ध्यान नदिएको उनले बताए । कान्तिपुर दैनिक

Gas Gas Bullet