अपराध सुरक्षा ताजा खबर समाचार

यसरी मुक्त गर्यो प्रहरीले अपहणमा परेकी बालिकाको उद्दार

यसरी मुक्त गर्यो प्रहरीले अपहणमा परेकी बालिकाको उद्दार
SAMSUNG CAMERA PICTURES साउन २४ । भारत बिहार प्रदेशको कटिहारबाट छ दिनअघि अपहरणमा परेकी एक बालिकालाई नेपाल प्रहरीले मोरङको पथरीबाट मुक्त गरेको छ । SAMSUNG CAMERA PICTURES अज्ञात समूहको अपहरणमा परेकी कटिहार कुर्सिला बस्ने भानु अग्रवालकी छोरी ६ बर्षीया स्पर्शलाई नेपाल प्रहरीको केन्द्रिय र पूर्व क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले पथरीबाट आज बिहान मुक्त गराएको हो । SAMSUNG CAMERA PICTURES पूर्व क्षेत्रीय प्रहरी कार्यालयमा साँझ पत्रकार सम्मेलन गरी घटनाको जानकारी दिंदै प्रहरी नायव प्रहरीेले बालिका अपहरण गर्ने सुनसरी इनरुवा नगरपालीका –५ का ४४ वर्षीय दिनेश गुप्तालाई पक्राउ गरेको जानकारी दिनुभयो । स्पर्श स्कुलबाट घर फर्किंने क्रममा गएको बुधवार अपहरणमा परेकी थिइन् । Nepal Poice Nepal Police

विशेष