देश

पहिरोले पाल्पा बुटवल सडक–खण्ड अवरुद्ध

पहिरोले पाल्पा बुटवल सडक–खण्ड अवरुद्ध
road साउन – २० । अविरल वर्षापछि पाल्पाको सिद्धबाबा नजिकै दोभानमा खसेको पहिरोका कारण पाल्पा बुटवल सडकखण्ड अवरुद्ध भएको छ । पहिरोले सडक अबरुद्ध हुँदा सडकमा सयौं सवारी रोकिएका छन् ।प्रहरीका अनुसार सडक खुलाउने प्रयास सुरु भएपनि केहि समय लाग्ने छ । पाल्पा जिल्लामा पर्ने पल्लो सिद्धबाबा (ठूलो सिद्धबाबा) नजिकै पहिरो खसेको हो ।

Nepali Road Palapa