ताजा खबर फुड समाचार

यसरी भयो तरकारी बजारमा आक्रमण

यसरी भयो तरकारी बजारमा आक्रमण
arjun-pathak-news-685x656 अर्जुन पाठक स्वकिय सचिब,आर्पुती मन्त्री गणेशमान पुन

बल्खु तरकारी बजारमा व्यापारीहरुले ढक तराजुको जथाभावि प्रयोग गरेको गुनासो बढेपछि बिहानै आपूर्तिमन्त्रालयका बिभागको कर्मचारी तरकारी बजारको अनुगमन गर्न गएका थिए । तरकारी बजारको ढक तराजु परीक्षण गर्दा कम तौलको पाइएपछि कारवाहीको गर्न बिभागमा ल्याउने कुरा भयो । तर तरकारी ब्यावसायीहले अकस्मात तरकारीको प्रहार गनै थाले ।

एक छिन स्थिती तनाबग्रस्त भयो । तरकारी व्यवसायीले टोलीलाई थाहै नदिइ अनुगमनमा आउने अनि जे पायो त्यहीं गर्ने भन्दै आक्रमण गरेका गरे । आक्रमण हुन थालेसंगै त्यहां तैनाथ प्रहरी पनि आए । ठूलो संख्यामा प्रहरी आएपछि तरकारी व्यवसायी हच्किए । बिभागका कर्मचारीलाई सामान्य चोटपटक लागेको छ । खहिले स्थीती सामान्य भएको छ , बार्ता बस्दै छ । ब्यापारीहरुले माफी मागेका छन । सागर बुढाथोकीको टेलिफोन संबादमा आधारित

Arjun Pathak