ताजा खबर समाचार

नेकपा माओवादीले बेलायो पोलिटव्यूरो बैठक, सरकारमा रहने वा अलग हुने बारे गम्भिर छलफल हुने

नेकपा माओवादीले बेलायो पोलिटव्यूरो बैठक, सरकारमा रहने वा अलग हुने बारे गम्भिर छलफल हुने

Maobadi Kendra

काठमाडौं असार २१ । नेकपा माओवादीको पोलिटब्यूरो बैठक आज दिउंसो १ बजे पार्टी कार्यालय पेरिसडाडामा बस्दैछ । बैठकमा सरकारमा रहने वा अलग हुने बारेमा बैठमा छलफल हुने स्रोतले बताएको छ । पछिल्लो समय नेकपा माओवादी केन्द्र सरकारमा रहने वा अलग हुने विषयमा गम्भिर बहस भएपछि अध्यक्ष प्रचण्डलाई निर्णय गर्न अधिकार दिइएको छ ।

Maobadi Kentra Prachanda