ताजा खबर समाचार

नेपाल परिवार दलको राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा

नेपाल परिवार दलको राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौंमा

Pariwar Dal असार २१ । नेपाल परिवालदलको दोस्रो महाधिवेशन आजबाट सुरु हुनेछ । आज विहान बिहान ११.३० बजे प्रज्ञा भवन, काठमाडौँमा महाधिबेशनको उद्घाटन सत्र संचालन हुनेछ । महाधिबेशनमा भागलिन १५ राष्ट्रका राजनैतिक दलका नेता तथा बुद्धिजिबी काठमाडौँ आइपुगेका छ ।

भारत, बंगलादेश, श्रीलंका, मलेशिया, फिलिपिन्स, जापान, कोरिया, अमेरिका, थाईल्याण्ड , अस्ट्रिया लगायतवाट आएका अतिथिहरुलाई अध्यक्ष ढकालले सामुहिक भेटगरी छलफल गर्नु गरेका छन् । भारतबाट ८ जना नेता काठमाडौँ आएका छन् ।

कार्यक्रममा नेपालका सबै राजनैतिक दलका प्रमुख नेताहरु, मन्त्रीहरु र नेपाली समाजका अगुवाहरुलाई आमन्त्रण गरिएको छ । १२०० प्रतिनिधि तथा पर्यभेक्षकहरुले भागलिने महाधिबेसन २ दिन दिन सम्म चल्ने र ५१ सदस्यीय कार्य समिति निर्वातिच गर्ने छ ।

Pariwar Dal