देश रोजगार

नेपाल बैङ्कले  ठुलो सङ्ख्यामा कर्मचारी माग्योे

नेपाल बैङ्कले  ठुलो सङ्ख्यामा कर्मचारी माग्योे
साउन - १३ । नेपाल बैंक लिमिटेडमा विभिन्न पदको लागि जागिर खुलेको छ । श्रावण १३ गते गोरखापत्रमा सूचना जारी गर्दै बैंकले सातौंदेखि चौंथो तहसम्मका ८१ वटा पदमा दरखास्त आह्वान गरेको छ । यी पदहरुमा आवदेन दिन बिज्ञापन प्रकाशन गरिएको १५ दिन भित्र बुझाउन निर्देशन दिइएको छ । rastra bank

job oppertunity nepal Bank rojgari