मनोरञ्जन मेरो परिवार मेरो कथा

बिल गेट्स र मिलिन्डाको प्रेम

बिल गेट्स र मिलिन्डाको प्रेम

Bill बिल गेट्स लाई नचिन्ने विश्वमा सायदै कोही मानिसहरु छैनन् उनी संसारकै धनि व्यति हुन । बिल गेट्स का कुरा हरु सुन्न र उनका जिवनका विषयमा जान्न सबै मानिसहरु उत्सुक हुनेगर्दछन् । संसारका धेरै सेलिब्रेटी को प्रेम कहानी जस्तै बिल गेट्स र मेलिन्डाको पनि यस्तै रोचक प्रेम कहानी छ । बिल गेट्स ले ठुला –ठुला कार्य गर्न जति परिश्रम गरे त्यति नै उनले आफ्नो प्रेम सफल बनाउन परिश्रम गरेका थिए ।

शनिवारको दिन, पार्किङमा गाडी राखेपछि । गेट्सले मिलिन्डलाई देखे। उनि सोझै मिलिन्डा भएको ठाउातिर गए र प्रेम प्रस्ताव राखे तर मिलिनडा ले अस्विकार गरनि । कारण गेट्सको प्रस्ताव मिलिन्डालाई ‘त्यो अत्यन्त फितलो प्रस्ताव भयो’ मिलिन्डाले भनिन अलि गहन तरिकाले प्रस्ताव गर । त्यसको दुई सातापछि गेट्सले फेरी मिलिन्डालाई प्रस्ताव राखे ।

गेट्सले त्यो बेला मिलिन्डालाई ‘डिनर अफर’ गरेका थिए । तर त्यो प्रस्ताव पनि मिलिन्डाले अस्विकार गरिन । फोन नम्बर दिदै भनिन ‘फुर्सद भएको समयमा फोन गर्नु ।’त्यही रात गेट्सले मिलिन्डालाई फोन गरे। त्यस पछि यि दुवै नजिक हुन थाले । सुरुमा यो प्रेम सम्बन्ध गेट्सकी आमालाइ मन परेको थिएन तर लामो समयसम्म भएको प्रेमलाई गेट्सकी आमाले केही गर्न सकिनन् । त्यो बेलामा गेट्स र मिलिन्डा एउटै कलेज मा पढ्थे। पटि मिलिन्डा पनि माइक्रोसफ्टकै प्रोडक्ट म्यानेजर भइन् । यसले यी दुईको सम्बन्ध थप बलियो बनायो ।