अर्थ

सुन-चाँदीकाे मूल्य अाज बिहीबार स्थिर

सुन-चाँदीकाे मूल्य अाज बिहीबार स्थिर
gold-1 सुन तथा चाँदीकाे मूल्य अाज बिहीबार स्थिर रहेकाे छ । सुन आज हिजोकै भाउ ५९ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छ। त्यस्तै बुधबार अढाई वर्षयताकै महँगो भएर ९ सय ५ रुपैयाँ प्रतितोला पुगेको चाँदी आज पनि सोही भाउमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।