खेल ताजा खबर समाचार

कोलम्बिया कोपा अमेरिका कपमा तेस्रो

कोलम्बिया कोपा अमेरिका कपमा तेस्रो

Cl1osoMWMAAb9RP असार १२ । आयोजक अमेरिकालाई हराउंदै कोलम्बियाले कोपा अमेरिका सेन्टेनारियोको तेस्रो भएको छ । सन् २००१ मा प्रतियोगिताको उपाधि जितेपछि कोलम्बियाको यो सबैभन्दा उत्कृष्ट प्रदर्शन हो । तेस्रो स्थानका लागि भएको खेलमा कोलम्बिया ले अमेरिकालाई १–० गोल अन्तरले हरायो । खेलको पहिलो हाफमा कार्लोस बाकाले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

Cl12FOAWMAAlQWgप्रतियोगिताको पहिलो खेलमा पनि कोलम्बियाले अमेरिकालाई २–० गोलअन्तरले पराजित गरेको थियो । प्रतियोगिताको फाइनल खेल भने सोमबार विहान अर्जेन्टिना र चीलिबीच हुनेछ ।

Copa America Foodball

विशेष