ताजा खबर समाचार

लगानी बोर्डमा अधिकारी

लगानी बोर्डमा अधिकारी

maha असार १० । बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ ।अधिकारी नेपाल राष्ट्र बैंकका अवकाशप्राप्त डेपुटि गभर्नर हुन् । बोर्डको प्रमुख कार्यकारी अधिकृतमा राधेष पन्त, सरोज कोइराला र अधिकारी सिफारिश भएकोमा अधिकारीले बाजी मारे । पन्त बोर्डका सिइओ हुन् भने कोइराला वैकल्पिक उर्जा क्षेत्रसंग सम्बन्धित छन् ।

Lagani Board